स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि प्रस्तुतिकरण र अन्तर्वार्ता दिन १० जनालाई बोलाइयो (सूची सहित)

काठमाडौँ, ११ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले आवेदन स्वीकृत भएका ११ मध्ये १० जनालाई अल्पसूचीमा राख्दै प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

समितिले आगामी १८ फागुनमा प्रस्तुतिकरण र १९ फागुनका दिन अन्तर्वार्ताका लागि मिति तोक्दै १० जनालाई बोलाएको हो ।

हेर्नुहोस् सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *