चिकित्सा शिक्षा आयोगद्धारा पीजी कार्यक्रमका लागि सिट निर्धारण (सूची सहित)

काठमाडौँ, ६ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (२०२५) का विभिन्न विधागत कार्यक्रमहरुका लागि सिट निर्धारण गरेको छ ।

आयोगले सोमबार सार्वजनिक गरेको विवरण अुनसार सार्वजनिक शिक्षण तर्फ १ हजार २६ र निजी तर्फ १ हजार४० सिट छुट्याएको छ ।

पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *