यी हुन् क्यान्सर रोगबाट जोगिने १० सजिला उपाय

cancer

१. चूरोट, बिडी, सुर्ती, खैनीको सेवन नगर्ने ।

२. बासी सडे गलेको, ढूसी परेको खानाहरु नखाने ।

किशोरकुमार प्रधानांग, प्रमुख, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग भरतपुर ,चितवन
किशोरकुमार प्रधानांग, प्रमुख,
क्यान्सर रोकथाम, नियन्त्रण
तथा अनुसन्धान विभाग
भरतपुर ,चितवन

३. पोलेर डढेको, रंग हालेको खानेकुरा नखाने ।

४. चिल्लो तथा बोसोयूक्त र नुनिलो खाद्यपदार्थ कम खाने ।

५. मौसम अनुसारको ताजा हरियो सागपात, तरकारी र फलफुलहरु नियमित खाने ।

६. धुलो, धुवां र वातावरण प्रदूषणबाट जोगिने ।

७. दिनहुँ शारीरिक व्यायम गर्ने ।

८. रसायनिक मल र कीटनासक औषधिको प्रयोग भएको सागपात, फलफुल र अन्य
खानेकुराहरुको सेवन नगर्ने ।

९. गुप्तांगको नियमित सधै सरसफाई गर्ने ।

१०. आफ्नो स्वास्थ्यप्रति सधै चनाखो भई वेला वेलामा स्वास्थ्यकर्मीहरुसंग जाँच र परमार्श लिने ।

उपरोक्त कुरालाई ध्यानमा राखेर सवैले खानपिन र वानी व्यवहारमा सुधार गरि क्यान्सर प्रतिको अनावश्यक डर त्रासवाट मुक्त हुनपनि जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *