नेपाल नर्सिङ संघको निर्वाचन मंसिर २८ गते हुने

काठमाडौँ, १२ कात्तिक । नेपाल नर्सिङ संघको निर्वाचन आउदो मंसिर २८ गते हुने भएको छ। संघको २० औं कार्यसमितिको निर्वाचन मंसिर २८ मा गर्ने निर्णय गरिएको हो।

संघको निर्वाचनमा भाग लिन मंसिर ३ गतेभित्र सदस्यता लिन भनिएको छ। अहिले मन कुमारी राईको अध्यक्षतामा रहेको केन्द्रीय कार्यसमितिले काम गरिरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *