यी हुन् मेथीका ७ लाभदायी गुण
१. मेथीमा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, भिटामनि सी, पोटाशियम, आइरन हुन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।
२. मेथीको सेवनले शरीरिक समस्या समाधान गर्न मद्दत गर्छ । मेथीको दानालाई पेस्ट बनाएर कपालमा लगाउनाले कपाल मजबुत बनाउँछ ।
३. खाली पेटमा मेथीको दाना चपाएर पानी पिउनाले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. त्यसैगरी एक चम्चा मेथीको दानालाई रातभर दुई गिलास पानीमा भिजाएर पिउने गर्नाले मृगौला सफा हुन्छ र पत्थरी हुनबाट जोगाउँछ साथै पेट सम्बन्धी बिभिन्न समस्या समाधान गर्न मद्दत गर्छ ।
५. मेथीको सेवनले उच्च रक्तचाप, मधुमेह, अपच तथा कब्जियत जस्ता समस्याका लागि फाइदाजनक हुन्छ ।
६. प्रतिदिन एक चम्चा मेथीको पाउडर पानीसंग खानाले मधुमेह र रोगबाट टाढा रख्न मद्दत मिल्छ साथै यसले मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।
७ . मेथीको सेवनले यौन क्षमता बढानमा पनि मद्दत गर्छ । यसको दाना मात्र नभएर पात अर्थात् साग पनि शरीरका लागि उत्तिकै लाभदायी हुन्छ ।
सम्पर्क इमेल : [email protected]