आज विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ
काठमाडौँ, १८ चैत । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले गरेको मापन अनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ।
त्यस्तै दोस्रो स्थानमा २२१ एक्यूआईसहित भारतको दिल्ली र तेस्रो स्थानमा १७४ एक्यूआईसहित इजिप्टको कायरो शहर छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]