त्रिविद्धारा १२५ नर्स सहित विभिन्न पदमा जागिरको अवसर
काठमाडौँ, ६ फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राविधिक (स्वास्थ्य) तथा अप्राविधिक पदका लागि कर्मचारी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
आयोगले आन्तरिक तथा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
हेर्नुहोस विज्ञापन:
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]