आयोगद्धारा मास्टर इन नर्सिङ, एमएस्सी नर्सिङ र एमएस्सी मिडवाइफ्रीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, ३ फागुन । चिकित्सा शिक्षा आयोगले गत २६ माघमा सञ्चालन गरेको मास्टर इन नर्सिङ, एमएस्सी नर्सिङ र एमएस्सी मिडवाइफ्रि शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।
हेर्नुहोस नतिजा :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]