लुम्बिनी प्रदेश सरकारद्धारा चिकित्सक र जनस्वास्थ्यकर्मी गरी २१ जनाको नवौँ तहमा बढुवा
दाङ, ४ पुस । लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक र जनस्वास्वास्थ्य प्रशासक गरी २१ जनालाई नवौँ तहमा बढुवा गरेको छ ।
लोक सेवा आयोग बुटवलबाट २८ भदौमा प्रकाशित सूचना अनुसार मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ५ जना र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवामा १६ जना गरी कुल २१ जनाको बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको सूची
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]