स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक तथा नर्ससहित ५६ जना स्वास्थ्यकर्मीको दशौँ तहमा स्तरबृद्धि (विवरण सहित)

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स लगायत ५६ जना स्वास्थ्यकर्मीहरुलाई एकैपटक दशौँ तहमा स्तरबृद्धि गरेको छ ।

मन्त्रालयको स्तरबृद्धि समितिको सिफारिसको आधारमा गत ६ कात्तिकमा सचिवस्तरीय निर्णयबाट उनीहरुको स्तरबृद्धि भएको हो ।

दशौँ तहको स्तरबृद्धिमा को को परे ? हेरौँ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *