लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा एकैपटक ८४ जना स्वास्थ्यकर्मीको सरुवा
बुटवल, ९ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले एकैपटक ८४ जना जना स्वास्थ्यकर्मीको सरुवा गरेको छ । मन्त्रालयले आईतबार सचिवस्तरीय निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका ८४ जना स्वास्थ्यकर्मीहरुको सरुवा गरेको हो ।
स्वास्थ्यका नवौँ तह तह माथिका अधिकृतहरुको यसअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सरुवा गरिसकेको थियो ।
हेर्नुहोस को कहाँ पुगे ?
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]