नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा रोजगारीको अवसर, विभिन्न पदमा २७ जनाका लागि दरखास्त आव्हान

काठमडौँ, २७ साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विभिन्न विषयमा अनुसन्धान कार्य अघि बढाउनका लागि २७ जना जनशक्ति करार सेवामा लिने भएको छ । परिषद्ले आज एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

हेर्नुहोस दरखास्त सम्वन्धी सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *