काठमाडौँमा पनि हैजा देखियो

काठमाडौँ, काठमाडौँमा पनि हैजाको जीवाणु देखिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालिमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो ।

`अहिले सम्म जनामा हैजा पुष्टि भएको छ । उहाँहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ´  जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने ।

यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा देखिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *