दुर्घटनाग्रस्त विमानमा उडान भर्नेहरु सबै सौर्यका स्टाफ (सूची सहित)

काठमाडौँ, ९ साउन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

क्याप्टेन मनिसरत्न शाक्यले उडाएको विमानमा को पाइलट सुशान्त कटुवाल रहेको बताइएको छ ।

सौर्य एयरलायन्सले उपलव्ध गराएको विवरण दुर्घटनाग्रस्त विमानमा रहेका चालक दलका सदस्य सहित १९ जना सवार रहेका थिए ।
उनीहरुको विवरण यसप्रकार छ:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *