चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ७५ बुँदे मार्ग दर्शन
काठमाडौँ, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन सम्वन्धी ७५ बुँदे मार्गदर्शन पठाएको छ ।
मन्त्रालयले बजेटले लिएका उदेश्य प्राप्तिको लागि उपलव्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने समेत विश्वास लिएको जनाएको छ ।
यस्तो छ बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]