मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्यका ३४ बुँदा

काठमाडौँ, ३० जेठ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ ।

संविधानको धारा १८४ को उपधारा २ बमोजिम मंगलबार सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्यका ३४ बुँदा समेटिएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्यका सबैभन्दा बढी स्वास्थ्यका बुँदाहरु समेटिएको मधेश प्रदेशकै जस्तो देखिएको छ ।

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएको स्वास्थ्यका ३४ बुँदा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *