स्वास्थ्यमन्त्री यादवले गरे गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण
काठमाडौँ, २३ चैत । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेका छन् ।
उनले शुक्रबार अस्पतालको आकस्मिक कक्ष, प्रयोगशाला, विभिन्न वार्ड, र निर्माणाधिन भवनको निरीक्षण गरेका हुन्।
अस्पतालको निरीक्षण अघि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसँग भएको अन्तरक्रियामासमेत सहभागी भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]