नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

काठमाडौँ, ८ माघ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेको अभियोगमा एक चिकित्सक पक्राउ परेका छन् । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *