वीर अस्पतालमा काम गर्न छनौट भए ३० जना मेडिकल अधिकृत (सूची सहित)
काठमाडौँ, २५ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका लागि करार सेवामा काम गर्न ३० जना चिकित्सक (मेडिकल अधिकृत) छनौट भएका छन् ।
न्याम्सले गत २४ देखि ६ पुससम्म १८७ जनाको अन्तवार्ता लिएर अनुभव र अन्तरवार्ताको आधारमा ३० जनालाई छनौट गरेको जनाएको छ ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले ३० जनाको कोटामा ३० जना छनौट गरिएको र अरु ३० जनालाई बैकल्पिक सूचीमा राखिएको बताए ।
छनौट हुने मेडिकल अधिकृतहरु यी हुन्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]