नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेशप्रसाद प्रधान निर्वाचित
काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी विप्लभ अधिकारीलाई १९ मतले पछि पार्दै विजयी भएका हुन् । श्रेष्ठले ३६ मत प्राप्त गर्दा अधिकारीले १७ मत पाएका थिए ।
यस्तै सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]