मधेश प्रदेशले माग्यो १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट र १३६ जना कार्यालय सहयोगी
जनकपुर, २६ साउन । मधेश प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालन गर्न मधेश जनस्वास्थ्य प्रयोगशालाले १३६ जना मेडिकल ल्याव टेक्नोलोजिष्ट पदमा दरखास्त आव्हान गरेको छ ।
करार सेवामा पदपूर्ति गरिने सो पदका लागि १५ दिन भित्र दरखास्त दिन आव्हान गरिएको छ । साथै प्रयोगशालाले १३६ जना श्रेणीविहीन कार्यालय सहयोगीका लागि समेत दरखास्त आव्हान गरेको छ ।
हेर्नुहोस सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]