बङ्गलादेशमा १० करोड मानिसले कोभिड-विरुद्धको खोप लगाए
ढाका, ५ फागुनस् बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।
स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, “फेब्रुअरी सम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज (९५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित) लगाएका छन्।
त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।
सिन्हा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]