चिकित्सा शिक्षा तर्फ पीजी तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ, १६ माघ । चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगको कार्यकारी समितिको निर्णय अनुसार आइतबार नतिजा प्रकाशित गरेको हो ।

आयोगले गत माघ ८ देखि १० गतेसम्म प्रवेश परीक्षा लिएको थियो । परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *