किन सुनिन्छ खुट्टा ?

सामान्य अवस्था :

मोटोपना भएमा

दैनिक धेरै समय उभिनुपर्दा

एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने

गर्भावस्थाको समयमा

उच्च रक्तचाप भएका वेला

गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्था :

मुटुसम्बन्धी : मुटु कमजोर भएमा, उच्च रक्तचाकाा बेला र भल्बको रोग भएमा

फोक्सोसम्बन्धी : दम भएमा

मिर्गौलासम्बन्धी :  मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *