‘कोरोनाको नयाँ भेरियन्टले संक्रमणलाई तिब्रता दिएको छ’
काठमाडौँ, ८ बैशाख । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणले तिब्रता लिएको छ । हरेक दिन उच्च रेकर्ड राख्नेगरी नयाँ संक्रमितको संख्या थपिएको छ । किन यसरी संक्रमणमा तिब्रता देखियो ? यसको कारण के हो ?
आज हामी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलसंग यसै विषयमा कुराकानी गरेका छौँ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]