गण्डकी प्रदेशमा थपिए ४४ जना कोरोना संक्रमित
काठमाडौँ, २० भदौ । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टी भएको हो ।
जसमा ५ जिल्ला छन् । कास्कीका २२, वागलुङका ३, स्याङ्जाका १, लमजुङ का १७ र नवलपरासीका १ जना रहेका छन ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]