गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित
काठमाडौँ, १७ भदौ । गण्डकी प्रदेशमा थप १८जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १८जनामा कोरोना पुष्टी भएको हो ।
जसमा ५ जिल्ला लमजुङका १४, तनहुँ, कास्की, नवलपरासी र स्याङ्जाका १/ १ जना रहेका छन । तीनीहरुमध्ये ५ महिला र १३ जना पुरुष छन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २६४ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]