विवादित मिर्गौला प्रत्यारोपण बारेमा पुरानो मेडिकल कलेजले के भन्यो ?
काठमाडौँ, २८ असार । नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपण गराएको आरोपममा आफ्ना स्टाफ पक्राउ परेपछि चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज)ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
कलेजको तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले विज्ञप्ती जारी गर्दै विवादमा परेको मिर्गौला प्रत्यारोपण र अहिले प्रहरीको नियन्त्रणमा रहेका चिकित्सक तथा कर्मचारीको कार्यदेशबारे स्पष्ट पार्ने कोशिस गरेको छ ।
कलेजले जारी गरेको विज्ञप्ती यस्तो छ :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]