स्वास्थ्यकर्मीको स्तरबृद्धि : नर्सिङ तर्फको चौथो, पाँचौँ र छैटौँको विवरण
काठमाडौँ, १७ असार । स्वास्थ्य सेवा विभागले २०७५ पुस देखि रोकिएको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि नतिजा प्रकाशित गरेको छ । विभागले स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ पाँचौबाट छैटौँ र छैटौँबाट सातौँ तहमा स्तरबृद्धि हुनेको विवरण सार्वजनिक गरेको छ ।
हेरौँ विवरण :
स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ तहमा स्तरबृद्धि हुनेको विवरण
स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि हुनेको विवरण:
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]