भयो स्तरबृद्धि, आयो नतिजा : चौथो देखि छैटौँ तह
काठमाडौँ, १७ असार । स्वास्थ्य सेवा विभागले लामो समय देखि रोकिएर रहेको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि गरेको छ ।
विभागको १६ असारको निर्णय अनुसार :
२०७६ साल असारमा प्यारामेडिक्स तर्फ चौथो बाट पाँचौँ तहमा स्तरबृद्धि भएका कर्मचारीको विवरण सार्वजनिक भएको छ ।
यस्तो छ विवरण :
प्यारामेडिक्स तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीहरु :
प्यारामेडिक्स तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीहरु :
प्यारामेडिक्स तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीहरु :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]