काठमाडौँ उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित
काठमाडौँ, १७ असार, । काठमाडौँ उपत्यकामा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १० , ललितपुरमा ५ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौँ उपत्यकासहित बुधबार देशभर थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज थपिएका ४८२ सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]