कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
काठमाडौँ , १६ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
यो संगै नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।
पछिल्लो समय थप १९ जना कोरोना निको भई डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेकोछ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]