कोरोना जितेर थप दुई जना अस्पतालबाट डिस्चार्ज
काठमाडौँ, ३१ बैशाख । कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप दुईजना कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा रुपन्देहीको बुटवलमा उपचाररत एक जना पुरुष र चितवनमा उपचाररत एकजना ६३ वर्षीया महिला रहेका छन् । यसरी कोरोना जितेर निको भई घर फर्कनेको संख्या ३५ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]