यी हुन् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा खटिएका १६ जना चिकित्सक
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा १६ सदस्यीय चिकित्सक टोली खटिएको छ । त्रिवि शिक्षण अस्पतालले दिइएको जानकारी अनुसार सो टोलीमा एक जना भारतीय समेत छन् ।
शल्यक्रिया टोलीमा प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, प्राडा अनन्तकुमार (भारतीय) छन् । यस्तै डा पवनराज चालिसे, डा सुजित पौडेल र सुमन चापागाँई पनि सोही टोलीमा छन् ।
प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा मिधन श्रेष्ठ, डा रविन नेपाली, डा सन्तोष क्षेत्री छन् ।
एनेस्थेसिया तथा क्रिटिकल कियरमा प्राडा सुवास आचार्य, डा अनिल श्रेष्ठ, डा अमित शर्मा, डा विगेनमान शाक्य रहेका छन् ।
यो टोलीले प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको हो ।
सम्पर्क इमेल : [email protected]
And what about nurses??? All the procedures of Operation was done by doctors alone?? It’s great to know that the operation was successful but my concern is why there is not a single name of OT nurse in press release?? Nurses must be acknowledged too… A big disappointment!!!! 😏
Totally agree with you Sushma. Don’t know why in Nepal Nurses are not praised for their hard work in a successful procedure. No wonder all the nurses are leaving for abroad.
Very disappointing!!!!
Oh whole procedures is performed by doctors only..That mean no need of nurses in any procedures and in hospitals.What a joke to teaching hospital management team who released such press release