१५ जना नर्स, १५ जना डाक्टर सहित ५२ जनाका लागि प्रहरी अस्पतालमा अवसर
काठमाडौँ, १३ फागुन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पतालका लागि १५ जना स्टाफ नर्स र १५ जना एमबीबीएस डाक्टर सहित स्वास्थ्यका विभिन्न पदमा ५२ जनाका लागि स्थायी पदपूर्ति गर्ने भएको छ । त्यसका लागि योग्यता पुगेका व्यक्तिले आगामी १६ फागुन देखि २२ चैतसम्मका लागि दरखास्त दिन सकिने जनाइएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस यो सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
Dental hygienist vanyako 15 month ko hudaena …recheck garnu hola