स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले गरे २६ बुँदे प्रतिबद्धता
काठमाडौँ, २२ साउन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कार्यकालमा गर्ने कार्यको प्राथमिकता समेटिएको २६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले प्रतिवद्धता सार्वजनिक गर्दै त्यसको कार्यान्वनयको प्रक्रिया एक साता पछि टुंगो लाग्ने बताए ।
उनको प्रतिवद्धता यस्तो छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]