स्वास्थ्य चौकीको छानो उडाउँदा बिरामीको उपचारमा कठिनाई
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–८ दल्लीमा रहेको स्वास्थ्य चौकीमा एक हप्ता अघि हावाहुरीले छानो उडाएपछि बिरामीको उपचारमा कठिनाइ भएको छ ।
तस्बिर : हेमन्त केसी, रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]