त्रिविका चार मेडिकल कलेजलाई काउन्सिलले तोक्यो पीजीको सिट
काठमाडौँ, २४ बैशाख । पोष्टग्राजुयट (पिजी) अध्यापनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार मेडिकल कलेजलाई नेपाल मेडिकल काउन्सिलले १७९ सिट उपलब्ध गराएको छ ।
काउन्सिलले विभिन्न विषयका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)लाई १०५, युनिभर्सल मेडिकल कलेजलाई ३७, नेशनल मेडिकल कलेजलाई २९ र पिपुल्स डेन्टल कलेजलाई ८ सिटको अनुमति दिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]