काँचो केरा खाँदा हुने सात फाइदा
१. काँचो केरामा प्रसस्त मात्रामा पोटाशियम हुन्छ जसले शरीरमा रोगसंग लड्नसक्ने क्षमता (रोगप्रतिरोधात्मक) को बिकास गर्छ ।
२. काँचो केरामा भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई दिनभर फूर्तिलो बनाई राख्नमा मद्दत गर्छ ।
३. काँचो केराको नियमित सेवन गर्नाले यसमा भएको फाइबरले शरीरको तौल घटाउन मद्दत गर्छ ।
४. पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ र एसिडिटीलाई सन्तुलनमा ल्याउँछ ।
५. यसको सेवनले यसमा भएको पोषक तत्वले समय समयमा भोक लाग्ने समस्याबाट मुक्ति मिल्छ ।
६. यसको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्छ र मधुमेह रोगीलाई निकै फाइदाजनक हुन्छ ।
७. काँचो केराको नियमित सेवनले शरीरमा पाचन क्रियालाई मजबुत बनाउँछ ।
सम्पर्क इमेल : [email protected]