यौन जीवनलाई सुखमय बनाउने हो ? खानुहोस् यी जडीबुटीहरु
- तपाईँको वीर्य उत्पादन कम छ भने ब्राम्ही, कुरिलो, अमला र बेला प्रयोग गर्न सक्नुहुन्छ । यसले बीर्य उत्पादनमा मद्धत गर्छ ।
- वीर्यको उत्पादन भए पनि दूषित भएमा कुष्ठ, केशर, उखु र काफल खान सक्नुहुन्छ ।
- सहवास गर्ने इच्छा हराउ“दै गएमा केशर, अकरकरा, लसुन र पिपली सेवन गर्न सक्नुहुन्छ ।
- इच्छाभएर पनि शक्ति नभएमा सिलाजीत, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो गोक्षुर र तुलसी बीज आदी जडिबुटीहरु प्रयोग गर्नुहोस् ।
यौनशक्ति बढाउन यी चीज खानुहोस्
- दुध, दही घीउ मात्रै होइन दुधबाट बनेका विभिन्न पदार्थ कुराउनी तथा मिठाईहरु पनि प्रयोग गर्नुहोस् यसले तपाईमा यौनशक्ति जगाउँछ र बढाउँछ पनि ।
- मासको दालमा अत्यधिक प्रोटिन हुन्छ, त्यसैले हरेक दिन एक कचौरा मास खानुहोस , हरेक दिन कम्तीमा एक चम्चा मह खानुहोस यसले पनि शक्ति दिन्छ ।
- अनार, केरा, स्याउ, काजु बदाम, छोहडा, अंगुर छुर्पी आदि सेवन सेवन गर्नुहोस् यसले यौन क्षमता बढाउँछ ।
- यसबाहेक नियमित व्यायम, स्वस्थ खानपान , प्रयाप्त निन्द्रा, तनाव रहित बाताबरणले तपाईँको यौन जीवनलाई थप सुखमय बनाउछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]