लोकसेवाले खोल्यो विज्ञापन मेडिकल डेन्टल डाक्टर, नर्स, फार्मेसी लगायतका विभिन्न १५२ पदमा स्थायी हुने अवसर

59.8k
Shares

काठमाडौँ, २४ कात्तिक – लोकसेवा आयोगले स्वास्थ्य सेवा समूह अन्तर्गतको मेडिकल अधिकृत आठौँ तह, डेन्टल सर्जन आठौँ तह, नर्सिग अधिकृत सातौ तह फार्मेसी अधिकृत, मेडिकल ल्याव टेक्नोलोजी लगायतका १५२ सिटमा स्थायी पदपूर्तिका लागि दरखास्त आवहान गरेको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

doctor-nurse

doctor-nurse1

doctor-nures2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “लोकसेवाले खोल्यो विज्ञापन मेडिकल डेन्टल डाक्टर, नर्स, फार्मेसी लगायतका विभिन्न १५२ पदमा स्थायी हुने अवसर

  1. Physiotherapists Only 4 posts??????
    Unemployed qualified Physiotherapist should be played unemployment allowances…..
    Government this 4 position is Only for the son and daugher or relatives of persons in power or ministers…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *