औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल
काठमाडौँ, ३१ भदौ – औषधि व्यवस्था विभागमा रिक्त महानिर्देशक पदमा नारायणप्रसाद ढकाल नियुक्त भएका छन् । गत बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई महानिर्देशकको जिम्मेबारी दिइएको हो । यद्धपी ढकालले आज मात्रै पत्र बुझेका छन् ।
ढकाल गत साउनको पहिलो साता प्रमुख औषधि व्यवस्थापक पद ११ औँ तहमा बढुवा भएका थिए । विभागका महानिर्देशक बालकृष्ण खकुरेलले दुई साता अघि अनिवार्य अवकास पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।
ढकाल सो पदका लागि एक्ला उम्मेद्धवार थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]