डाक्टर, स्टाफनर्स, एनेस्थेसिष्ट एसिस्टेन्टर र ल्याव एसिस्टेन्टका लागि जागिरको अवसर

0
Shares

काठमाडौँ, २२ भदौ – जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले डाक्टर, स्टाफनर्स, एनेस्थेसिष्ट एसिस्टेन्टर ल्याव एसिस्टेन्ट पदमा करारमा पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित सिओइएनसी कार्यक्रम अन्तर्गतका सेवाहरु २४ घण्टा सञ्चालन गर्नुपरेकोले दरखास्त मागिएको बताइएको छ । इच्छुकले १५ दिन भित्र दरखास्त हाल्न आवहान गरेको छ ।

हेर्नुहोस सूचना

nursing

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *