लोकसेवा मध्यपश्चिम : आयुर्वेद सहायक, फार्मेसी, ल्याव, फिजियोथेरापीको लिखित नतिजा प्रकाशित
काठमाडौँ, ३२ साउन – लोक सेवा आयोग मध्यपश्चिम क्षेत्रीय निर्देशनालयले बैशाखको तेस्रो साता लिएको आयुर्वेद सहायक कविराज, फार्मेसी सुपरभाइजर, फिजियोथेरापी असिस्टेन्ट, ल्याव टेक्निसियन पदको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । हेर्नुहोस नतिजा
आयुर्वेद सहायक/ कविराज खुल्ला पाँचौँ तह
आयुर्वेद सहायक/ कविराज आन्तरिक प्रतिस्पर्धा
फिजियोथेरापी असिस्टेन्ट
फार्मेसी सुपरभाइजर
ल्याव टेक्निसियन
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]