उपचारको अभावमा सुत्केरीको मृत्यु
जाजरकोट, ३१ साउन – यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ ।
सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । सोमबार बिहान विकको सुत्केरी हुन नसकेर मृत्यु भएको सोही गाविसकै सुरेन्द्र सिंहले जानकारी दिए। जिरीबाट सिलिङ्गी स्वास्थ्य चौकी आउन ५ घन्टा लाग्ने गर्छ । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]