मानवअंग प्रत्यारोपण केन्द्रले खोज्यो करारमा चिकित्सक, दरखास्त दिन १५ दिनको म्याद
काठमाडौँ, ७ साउन – मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ६ जना विशेषज्ञ चिकित्सकलाई करार सेवामा लिने सूचना प्रकाशित गरेको छ ।
१५ दिन भित्र दरखास्त दिन भन्दै विहीबार सार्वजनिक सूचना अनुसार डीएम एमडी कार्डियोलोजी, एमडी प्याथोलोजी उत्तीर्ण गरि कम्तीमा पाँच बर्ष कार्यानुभव भएको एक एक जना र भर्खरै उत्तीर्ण गरेको एक एक जना खोजिएको छ ।
त्यस्तै डीएम नेफ्रोलोजी वा सो सरह उत्तीर्ण गरेको , एमडी एनेस्थोलोजी एण्ड क्रिटिकल कियर उत्तीर्ण गरेको एक एक जना पनि खोजेको छ । सो अस्पतालले एक जना बीई अर्थात बायोमेडिकल इन्जिनियर समेत खोजेको छ ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




