स्वास्थ्यका चार जना नवौँ तहमा बढुवा
काठमाडौँ , २८ असार – स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारी नवौँ तहमा बढुवा भएका छन् । लोक सेवा आयोगले स्वास्थ्य मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको ४ कर्मचारीको नामलाई स्विकृति गरेपछि उनीहरु बढुवा भएका हुन् ।
स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह अन्तर्गत जनस्वास्थ्य प्रसाशक पदमा बढुवा हुने ४ जनामा प्रणय कुमार उपाध्याय, रामविलास यादव, रामचन्द्र पाठक र बृषबहादुर शाही छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




