यी हुन् स्वास्थ्यको एघारौँ तहमा बढुवाका लागि लिखित परीक्षामा नाम निकाल्नेहरु (अन्तरबार्ताको मिति सहित )
काठमाडौँ, १ असार – लोकसेवा आयोगले स्वास्थ्य सेवा समूहको एघारौँ तहमा रिक्त प्राविधिक पदहरुका लागि गत पुस माघ महिनामा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तरबार्ताका लागि समेत बोलाएको छ । नतिजा अनुसार कतिपय समूह तथा उपसमूहमा भने लिखित परीक्षामा नै कोही पनि उत्तीर्ण नहुँदा अन्तरबार्ताका लागि उम्मेदवारको संख्या नै सून्य भएको देखिएको छ ।
कून समूहमा को को भए सफल र अन्तरबार्ता कहिले छ ?
हेरौँ तलको सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]