न्याम्सको MD/MS/MDSमा तहमा अध्ययनका लागि भर्ना खुल्यो

11.4k
Shares

काठमाडौँ, ३१ जेठ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शैक्षिक बर्ष २०७३ ७४का लागि १५ वटा विषयमा स्नातकोत्तर एमडीएमएस एमडीएस तहमा अध्ययनका लागि भर्ना आवहान गरेको छ ।

तोकिएको योग्यता पुगेका विद्यार्थीहरुले आगामी ७ असार देखी ७ साउन सम्म आवश्यक कागजात सहित फारम भर्न सक्ने न्याम्सले जनाएको छ ।

आज प्रकाशित सूचना अनुसार न्याम्सले एमडीएमएस एमडीएस अध्ययनका लागि योग्य विद्यार्थीहरु छनौटको आधारहरु समेत सूचनामा प्रकाशित गरेको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोला

md

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *