हुने होइन त बढुवा ? एचए र सीअहेवलाई बढुवाको अवसर

2.4k
Shares

काठमाडौँ २५ जेठ – स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूहको पाँचौँ तहमा कार्यरत हेल्थ असिस्टेन्ट र सिअहेवलाई स्तरवृद्धिको अवसर खुलेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको बढुवा समितिले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका कर्मचारीलाई आवेदन दिन भनेको छ ।

हेर्नुस सूचना :

Badhuwa 1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *